३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

प्रचण्ड आज अमेरिका जाँदै, पत्नी सितालाई के भयो फेरि ?

काठमाण्डौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका जाँदै हुनहुन्छ । पत्नी सीताको उपचारका लागि अमेरिका जान लागेको उहाँको निजी सचिवालयले जनाएको छ । प्रचण्डसँगै पत्नी सीता र छोरी ज्वाईं गंगा र जीवन आचार्य अमेरिका जान लागेका हुन् । दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्। सीता सुगर र उच्च रक्तचापबाट समेत…