काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द विप्लवलाई जेल बसाएर भए पनि राजनीतिको मूलधारमा ल्याउने बताएका छन् । विप्लव सहज रुपमा नआए जेलमा बसाएर भएपनि उनलाई राजनीतिको मूलधारमा ल्याइने प्रधानमन्त्रीको भनाइ छ । सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपा को संसदीय दलको वैठकलाई सम्बोधन गर्दै ओलीले विप्लव नेतृत्वको नेकपाप्रति संकेत गर्दै नेता मार्न पठाउनेहरुलाई…