बिष्णु कुमार आले, अर्घाखाँची । नेपाली काग्रेसका युवा नेता गंगन कुमार थापाले नेत्र बिक्रम चन्द बिप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध गर्नु गलत भएको बताए । अर्घाखाँचीको ठाडामा संचालन भैरहेको शैक्षिक धार्मिक महोत्सवको पाँचौदिनको रात्रीकालीन समयको प्रमुख अथितीको रुपमा संबोधन गर्दै नेता थापाले सरकारले बिप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध गरेर नियन्त्रण गर्न खोज्नु गलत…