बुटवल । प्रदेश नम्वर ५ को प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर २६ गतेदेखि सुरु हुने भएको छ । प्रदेश मन्त्रि परिषदको आज बसेको बैठकले मंसिर २६ गते दिउसो १ बजे प्रदेश सभाको बैठक आब्हान गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गर्ने निणर्य गरेको छ । मन्त्रिपरिषदको बैठकले प्रदेश सभा बैठक आब्हान गर्न प्रदेश प्रमुख उमाकान्त झा…