ललितपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशवासीको माया र सद्भावले नै आफ्नो परिवार छिन्नभिन्न हुनबाट जोगिएको बताउनुभयो । छोरा प्रकाश दाहालको वार्षिक पूण्यतिथिका अवसरमा दाहाल निवास खुमलटारमा आयोजित प्रथम स्मृति सभामा उहाँले शोकलाई नयाँ शक्तिमा बदल्न देशवासीको साथ र सहयोगले मात्रै सम्भव भएको पनि बताउनुभयो । स्मृति सभामा बोल्दै गर्दा पूर्व…