काठमाण्डौँ । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसको विधानमा सहमति जुटेको छ । उपसभापति विमलेन्द्र निधिको संयोजत्वमा गठित कार्यदलले आठजना पदाधिकारी र एक सय ६१ जना केन्द्रीय सदस्य रहने गरी विधानलाई अन्तिम रुप दिएको हो । सहमतिअनुसार कांग्रेसमा ९ जना पदाधिकारी हुनेछन् जसमध्ये कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित हुने विधान सम्सोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले…