बुटवल । प्रदेश नम्वर ५ को प्रदेश सभाको हिउदे अधिवेशन आजदेखि शुरु हुँदैछ । आज दिउसो १ बजे शुरु हुने अधिबेशनको तयारी प्रदेश सभा सचिवालयले तिब्र पारेको छ । कानुन निर्माणमा केन्द्रित हुने अधिवेशनका लागि सरकारले १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ र ४ वटा विधेयक प्रदेश सभामा दर्ता गरिसकेको छ । अधिवेशनको पुर्वसन्ध्यामा…