१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

कांग्रेसका युवा नेता यसरी ताते, फसादमा सभापति देउवा !

काठमाडौं  । कांग्रेसका युवा नेताहरु पनि भेलामा जुट्न थालेका छन् । सोमबार कांग्रेस नेतृ सुजाता कोइराला निवासमा पार्टी सभापति शेरबहादुर देउवा इतर समूहका नेताहरु भेला भए । नजिकिँदै गरेको महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा आन्तरिक रणनीति तयार पार्न र पार्टी सभापतिको एकलौटी कार्यशैलीको विरोध जनाउन भेला भएको उनीहरुले बताएका थिए । पार्टीभित्र गुट…