हरि अधिकारी, कपिलबस्तु । कृषि–पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार गर्न सकिनेमा सघीय सरकारका कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल बलदेवले जोड दिएका छन् । कृषि–पर्यटनको एकिकृत बिकास भई मौलिक नेपाली संस्कृति र सामाजिक सदभाव बढ्ने प्रचुर संभावना रहेको समेत उनको धारणा छ । नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) केन्द्रिय समितीले कपिलबस्तु सदरमुकाम…