१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

५ नं. प्रदेशको मन्त्री परिषद बैठक बस्यो, प्रदेश सभामा दर्ताका लागि ३६ वटा विधेयक स्वीकृत

बुटवल । पाँच नम्बर प्रदेश सरकारले ३६ वटा विधेयक प्रदेश सभामा दर्ताका लागि स्वीकृत गरेको छ । विजनेश नपाएर तीन महिनाअघि स्थगित भएको प्रदेशसभा बैठक मंसिर पहिलो साता बस्ने तयारी छ । संसदको तेस्रो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लैजाने योजना सहित सरकारले ३६ विधेयक दर्ता तथा निर्माणका लागि स्वीकृति दिएको हो । यीमध्ये केही विधेयक…