२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

‘सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिनेछ’

काठमाडौं ।मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने बताए। सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि आह्वान गरेको छ। यसअघि पटक पटक मौका दिँदा पनि केही सामाजिक सञ्जाल दर्ता नभएकाले यो अन्तिम मौका हो।काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट पारेका छन्…