२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

वर्तमान सरकार केहि दिनको मेहेमानः प्रचण्ड

दीपा महत, बहादुरगंज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान सरकार केहि दिनको मेहेमान भएको टिप्पणी गरेका छन् । शुक्रबार कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई–मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लोकतन्त्रको मर्म मिचेर बनेको वर्तमान सरकारलाई आफुहरुले ढाल्नै नपर्ने भन्दै आफ्नै बोझ थाम्न नसकेर सरकार आफै ढल्ने बताए । पूर्व…