२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

फागुन २१ को आमनिर्वाचन बहिष्कार गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको घोषणा

कपिलवस्तु । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी फागुन २१ गते हुने आमनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ। पार्टीको जिल्ला संगठन समिति कपिलवस्तुले सोमबार बाणगंगा नगरपालिका–४, सिद्धिपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत उक्त निर्णय सार्वजनिक गरेको हो।कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य प्रेम सुवेदीले फागुन २१ को निर्वाचन देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूको डिजाइनमा हुन लागेको आरोप लगाउनुभयो। उहाँका अनुसार…