१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

रुपन्देही–३ मा आधिकारिक उम्मेदवार छनोटका लागि रास्वपाद्वारा दरखास्त आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया साउन ७ गतेबाट सुरु गर्ने भएको छ । रास्वपाको आधिकारिक उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको न्यूनतम मापदण्ड र निर्वाचन आयोग नेपालको न्यूनतम कानुनी योग्यता पूरा गरेका व्यक्तिलाई सोही दिन बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्म दरखास्त गर्न…