३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

इंग्ल्यान्डको लगातार दोस्रो जित, बंगलादेशलाई ८ विकेटले पराजित

काठमाडौं ।इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । आबुधाबीमा बुधबार बंगलादेशलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको हो । जितसँगै इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ । इंग्ल्यान्ड समूह १ को शीर्ष स्थानमा रहेको छ । बंगलादेशको यो लगातार दोस्रो हार हो । अंक विहीन बंगलादेश पाँचौं…