काठमाण्डौ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो पौने ४ बजे आबुधाबीमा इंग्ल्यान्ड र बंगलादेश खेल्ने छन् ।समूह १ मा शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड आज लगातार दोस्रो जित निकाल्ने योजनामा छ भने बंगलादेश पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा बंगलादेशलाई श्रीलंकाले ५ विकेटले हराएको थियो । इंग्याल्ण्डले…