२४ असार २०८३, बुधबार | Thu Jul 9 2026

च्याम्पियन्स लिगः बार्सिलोनाको पहिलो कठिन जित

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा पहिलो जित निकालेको छ ।समूह चरण अन्तर्गत बुधबार राति युक्रेनी क्लब डायनामो किभलाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले पहिलो जित निकालेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकेले निर्णायक गोल गरे ।उनले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए । जोर्डी अलबाको पासमा उनले…