काठमाडौं ।आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटमा साउथ अफ्रिकाले शानदार जित निकालेको छ । मंगलबार भएको खेलमा साउथ अफ्रिकाले बंगलादेशमाथि ६ विकेटको जित निकालेको हो । बंगलादेशले दिएको ८५ रनको सामान्य लक्ष्य साउथ अफ्रिकाले ३९ बल अगावै ४ विकेट गुमाएर पुरा गर्यो । साउथ अफ्रिकाका लागि कप्तान टेम्बा बावुमाले नटआउट ३१ रन जोडे । ओपनर क्विनटन डी…