एजेन्सी ।इन्डियन प्रिमियर लिगको उपाधिका लागि चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सविरुद्ध ३ विकेटको रोमाञ्चक जित हासिल गर्दै कोलकताले चेन्नई सुपर किंग्ससँगको भेट पक्का गरेको हो । चेन्नई र कोलकता उपाधिका लागि शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछन् । आईपीएलको पहिलो क्वालिफायरमा…