२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

ईपीएलमा चितवन र भैरहवा तथा काठमाण्डौ र पोखरा खेल्दै

काठमाण्डौ ।एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स तथा काठमाण्डौ किङ्ग्स–११ र पोखरा राइनोज खेल्ने छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे हुने पहिलो खेलमा चितवन र भैरहवा खेल्ने छन् । क्वालिफायरमा पुगिसकेको चितवनको चार खेलमा ८ अङ्क छ । चितवन तालिकाको शीर्ष स्थानमा छ । यस्तै, भैरहवा तीन…