२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

एनपीएलमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बने ललित

काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टस्‌का ललित राजवंशी सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा चढेका छन् । बिहीबार भइरहेको एनपीएलको दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध २ विकेट लिएपछि राजवंशी सुदूरपश्चिमका स्कट क्रिस्टोफर कुगलेइनसँगै सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् । दुवैले समान १६/१६ विकेट लिएका छन् । कुगलेइनले ८ खेलमा १६७ रन दिँदा ६.४६ को…