एजेन्सी ।इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई २(१ गोलले पराजित गरेको सिटी केही खेल बाँकी रहँदै उपाधि नजिक पुगेको हो । बुधबार भएको खेलमा एस्टनको मैदानमा सुरुवाती अग्रता घरेलु टोलीले बनाएको थियो । खेलको पहिलो मिनेटमै जोन म्याकगिनले गोल गर्दै एस्टनलाई…