२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

आइपिएलः राजस्थानसंग दिल्ली पराजित, आज पंजाब र चेन्नई भीँड्ने

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ ।बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएर राजस्थानले पहिलो जित निकालेको हो । मुम्बईस्थित वान्ग्खडे स्टेडियममा दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।राजस्थानको जितमा डेभिड मिलरले ६२…