२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

दिल्लीद्धारा पञ्जाब पराजित, धवन शतकबाट चुके

एजेन्सी । दिल्ली क्यापिटल्सले ईन्डियन प्रिमियर लिग टी(ट्वान्टी क्रिकेट ९आईपीएल० मा दोस्रो जित निकालेको छ ।आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।पन्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।दिल्लीका लागि शिखर धवनले ९२ रनको अर्धशतकीय इनिङ्स…