मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुरमा सम्पन्न भएको माध्यमिक विद्यालयस्तरीय फुटवल प्रतियोगिताको उपाधि वाल माधयमिक विद्यालय वैरियाले हात पारेको छ ।जन ज्योति माविमा सोमबार भएको उपाधि भिडन्तमा बाल माविले होराइजन आवासिय मावि सिद्धिपुरलाई ३–१ गोल अन्तरले पराजित गरी उपाधि उचालेको हो । उपाधिसंगै बाल माविले शिल्ड, मेडल र प्रमाण पत्र…