२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

पीएम कप विजेतालाई १० लाख पुरस्कार

काठमाडौं ।प्रधानमन्त्री कप वान डे पुरुष राष्ट्रिय क्रिकेटका विजेता टिमले १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । यस्तै उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । सेमिफाइनल पुग्ने दुई टिमले भने ५०–५० हजार रुपैयाँ पाउनेछन् । यस्तै व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट ब्याट्सम्यान र बलरले २५–२५…