२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

रोनाल्डो ५०० मिलियन फलोवर्स हुने पहिलो खेलाडी

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा ५०० मिलियन फलोवर्स पाउने पहिलो खेलाडी बनेका छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोको फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरि ५०० मिलियन फलोवर्स पुगेको छ । यससँगै रोनाल्डो ५०० मिलियन फलोवर्स पुग्ने पहिलो खेलाडी बनेका छन् । यस अघि सामाजिक संजालमा कुनैपनि खेलाडीको ५०० मिलियन फलोवर्स पुगेको थिएन…