एजेन्सी ।बंगलादेश भ्रमणमा रहेको वेस्ट इन्डिजले पहिलो टेस्टमा अविश्वसनीय रूपमा तीन विकेटको विजय हासिल गरेको छ । चट्टोग्राममा आइतवार पाँचौं दिनको खेलमा वेस्ट इन्डिजले ३९५ रनको विशाल लक्ष्य सात विकेट गुमाएर प्राप्त गरेको हो । वेस्ट इन्डिजको जीतमा काइल मायर्स नायक रहे । उनले चौथो इनिङमा अविजित २१० रन बनाएर आफ्नो टोलीलाई जीत दिलाएका हुन्…