एजेन्सी ।इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा एस्टन भिल्लाले उल्भ्सलाई १-० गोलअन्तरले हराएको हो । खेलको अन्तिम समयमा एस्टन भिल्लाले घरेलु टोलीविरुद्ध गोल गर्न सफल रह्यो । दोस्रो हाफको इन्जुरी समयमा एल गाजीले पाहुना टोलीका लागि विजयी गोल गरेका थिए । खेल सकिन ५ मिनेटअघि ड्युगलस लुइज रातो…