२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

एजेन्सी ।चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले लीड्स युनाइटेडलाई ३–१ ले पराजित गरेको हो । सुरुको चौथो मिनेटमा नै प्याट्रिक बामफोर्डको गोलबाट लीड्सले अग्रता लियो । घरेलु टोली चेल्सीका लागि ओलिभर जिरउडले बराबरी गोल फर्काए । जोउमाले ६१ औँ मिनेटमा गोल गरी चेल्सीलाई अग्रता…