२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

ला लिगा फुटबलमा एट्लेटिकोसँग बार्सिलोना पराजित

काठमाडौं ।स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित भएको छ । शनिबार राति एट्लेटिकको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना १–० ले पराजित भएको हो । एट्लेटिकोको जितमा पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा यानिक कार्रास्कोले गरेको गोल नै निर्णायक बन्यो । सन् २०१० पछि एट्लेटिकोले पहिलो पटक बार्सिलोनालाई हराएको हो । हारपछि बार्सिलोना ८…