२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

प्रिमियर लिगः आर्सनल र लिड्स युनाइटेडको खेल बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिड्स युनाईटेडबीचको खेल बराबरीमा रोकिएको छ । आइतबार रातिको खेलमा १० खेलाडीमा सीमित आर्सनलले लिड्ससँग गोलरहित बराबरी खेलेको हो । लिड्सको मैदानमा दुबै टोलीले पाएको मौका गुमाउँदा खेल बराबरीमा सकिएको हो । बराबरीसँगै आर्सनल १३ अंकसहित ११औँ स्थानमा रहेको छ । लिड्स ११ अंक जोडेर १४औँ स्थानमा…