एजेन्सी । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्स विजयी भएको छ । विश्व विजेता फ्रान्सले घरेलु मैदानमा भएको खेलमा स्वीडेनलाई ४–२ ले पराजित गरेको हो । फ्रान्सका लागि ओलिभर जिरउडले दुई तथा पाभार्ड र कोम्यानले एक एक गोल गरे । स्वीडेनका लागि क्लाएसन र क्वाइसनले एक एक गोल गरे पनि हार…