२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

दक्षिण अफ्रिकाविरुद्धको टी–ट्वान्टीमा इंग्ल्यान्डको क्लिन स्विप

एजेन्सी । इंग्ल्यान्डले घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको टी(ट्वान्टी क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ ।मंगलबार राति भएको अन्तिम तथा तेस्रो खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै इंग्ल्यान्डले तीन खेलको सिरिज ३ ० ले जितेको हो । केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १ सय ९२ रनको लक्ष्य इंग्ल्यान्डले १७ ओभर ४ बलमा मात्र १ विकेट…