एजेन्सी । जिम्बावेसँगको पहिलो टी(ट्वेण्टी क्रिकेट पाकिस्तानले ६ विकेटले हराएको छ । पाकिस्तानको लाहोरमा जिम्बावेले दिएको १ सय ५७ रनको लक्ष्य पाकिस्तानले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । उसका बाबर आजमले ८२, मोहम्मद हाफिजले ३६ फकर जमामले १९ र हैदर अलीले ७ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा…