२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

वेस्ट इण्डिजका मार्लोन स्यामुअल्सले लिए सबै खालका क्रिकेटबाट सन्न्यास

एजेन्सी । वेस्ट इण्डिज क्रिकेट टिमका ब्याट्सम्यान मार्लोन स्यामुअल्सले सबै खालका क्रिकेटबाट सन्न्यास लिएका छन् । स्यामुअल्सले वेस्ट इण्डिजका लागि आफ्नो अन्तिम खेल सन् २०१८ मा बङ्ग्लादेशविरुद्ध खेलेका थिए । वेस्ट इण्डिजले दुई पटक टी–२० विश्व कपको उपाधि जितेको छ र स्यामुअल्सले दुवै फाइनल खेलमा सबैभन्दा धेरै रन बनाएका थिए । ईएसपीएन क्रिकइन्फोको रिपोर्टअनुसार मार्लोन…