२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

पुनरागमन जीतसहित लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । साबिक विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेललमा लिभरपुलले १ गोलले पछि परेको स्थिति उल्टाएर वेस्ट ह्याममाथि २–१ को जीतसहित शीर्ष स्थानमा उक्लिएको हो । खेलको १० औं मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट वेष्ट ह्यामले अग्रता लिएको थियो । तर ४२ औँ मिनेटमा पाएको पेनाल्टीमा मोहमद सालहले…