२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

आईपीएलः चेन्नईद्धारा कोलकाता पराजित, प्ले अफ पुग्न कठिन

एजेन्सी । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किंग्ससँग पराजित भएको छ । दुबईमा बिहीबार राति भएको खेलमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७२ रनको…