मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको बाणगङ्गा न.पा.७ नं.वडाले युवा लक्षित कार्यक्रम अन्तर्गत खेलकुदका सामाग्री वितरण गरेको छ । विहिबार वडा कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरी ९० जना युवा खेलाडीहरुलाई १ लाख बराबरको खेल सामाग्री हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष विष्णु गिरीले ४५ जनालाई जर्सि, फुटवल, पम्प र ४५ जनालाई किक्रेट खेलका ब्याट,…