एजेन्सी । म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले आफूले लामो समयदेखि फुटबललाई मिस गरिरहेको बताएका छन् । विश्वभर फैलिएको कोरोना भाइरसका कारण खेलकुद प्रतियोगिताहरू स्थगित हुँदा हाल खेलाडीहरू खेलमा फर्कन चाहिरहेका छन् । खेलाडीहरूमा आफ्नो खेल स्तर गुम्ने चिन्ता पनि छ । “म साँच्चिकै फुटबल मिस गरिरहेको छु । म सात महिनादेखि घाइते थिएँ । सेल्फ…