२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

‘हालान्ड रोनाल्डोको स्तरसम्म पुग्‍न सक्छन्’

एजेन्सी । जर्मन बुन्डेसलिगामा सनसनी मच्चाइरहेका बोरुसिया डर्टमन्डमा स्ट्राइकर एर्लिङ हालान्डले रोनाल्डोको स्तरमा पुग्‍नसक्ने रिभाल्डोको विश्वास छ । स्पेनिस ला लिगा क्लब रियल मड्रिडको नजरमा परेका हालान्डका लागि यो ठूलो अनुबन्ध हुन सक्नेछ । हालान्ड यसै जनवरीमा अस्ट्रियन क्लब साल्जबर्गबाट डर्टमन्डमा अनुबन्ध भएका थिए । १९ नर्वेली फारवार्डले बुन्डेसलिगाका मात्र नै खेलमा दश गोल गरेका…