२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

‘ग्रेलिस ठूलो क्लबमा जानेछन्’

एजेन्सी । कोरोनाका कारण विश्व खेलकुदजगत सुनसान भए पनि खेलाडीहरूको अनुबन्धको चर्चा भने चलिरहेको हुन्छ । जसले गर्दा खेलाडीहरूको एकदेखि अर्को क्लबसँग जोडेर मिडियाहरूले चर्चा गरेका हुन्छन् । त्यस्तै प्रिमियर लिग क्लब एस्टोन भिल्लाका खेलाडी ज्याक ग्रेलिस पनि पछिल्लो समय अनुबन्धनको चर्चामा छन् । उनी सन् २०१३ मा एस्टोन भिल्लाबाट लोनमा नोट्स कन्ट्रीमा गएका थिए…