२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

खेलाडी परिवर्तन गर्न बुन्डेस लिगा तयार

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको जर्मन बुन्डेस लिगा पुनः सुचारु हुँदैछ । शनिबारबाट बुन्डेस लिगाका खेलहरू सुचारु हुनेछन् । बुन्डेस लिगा कोरोना भाइरसको महामारीपछि सुचारु हुने पहिलो युरोपियन क्लब हुनेछ । उसो त बुन्डेस लिगा क्लब वायर्न म्युनिक पनि प्रशिक्षण सुरुआत गर्ने पहिलो क्लबका रूपमा थियो । शनिबारदेखि सुरुआत गर्ने भनिएको लिगा…