२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

अगस्त २ सम्मका लागि सिरी ए स्थगित

एजेन्सी । इटालियन सिरी ए अगस्ट २ सम्मका लागि स्थगित भएको इटालियन फुटबल संघले जनाएको छ । कोरोना भाइरसका कारण स्थगित भएको लिग अगस्त २ सम्मका लागि सरेको हो । यसअघि सिरी ए क्लबहरुले लिग मेमा सुरु हुन सक्ने आशा गरेका थिए । यता युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसका कारण रोकिएका सबै लिगलाई…