२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

फिफा भन्छ – फुटबल सुरु गर्न हतार नगरौ

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोना भाईरसको कारण रोकिएको फुटबल सुरु गर्न हतार गर्न नहुने बताएको छ ।फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले फुटबललाई जति सक्दो चाँडो सुरु गर्न खोज्नु गैरजिम्मेवार हुने तर्क अघि सारेका छन् । कोरोनाका कारण विश्वभरका घरेलु फुटबल स्थगित अवस्थामा छ । महामारीकै कारण युरो २०२० र कोपा अमेरिका एक बर्ष…