एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिकले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण स्पेनिस ला लिगा पुनः सुचारु नभए बार्सिलोनालाई उपाधि दिन उचित भएको बताएका छन् । अहिले कोरोना भाइरसका कारण विश्वभर कुनै पनि खेलकुद जगतका क्रियाकलाप भने भएका छैनन् । जसले गर्दा युरोपियन क्षेत्रका ठूला प्रतियोगिता रोकिएका छन् । क्लबका मिडफिल्डर राकिटिकले यदि…