१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

रियल मड्रिडका खेलाडी १० देखि २० प्रतिशत पारिश्रमिक कटौतिमा सहमत

एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडका खेलाडी तथा प्रमुख निर्देशकहरुको पारिश्रमिकमा १० देखि २० प्रतिशत कटौति हुने भएको छ।कोरोना भाइरस महामारीको प्रभावका कारण क्लबलाई परेको आर्थिक भारलाई कम गर्ने प्रयास स्वरुप खेलाडी तथा निर्देशकको पारिश्रमिकमा कटौति गरिने भएको हो । स्पेनमा फुटबल गतिविधि गएको मार्चदेखि अनिश्चित समयका लागि स्थगित भएको छ। कोरोना…