काठमाण्डौ । पोर्चुगलको राष्ट्रिय फुटबल टीम तथा युभेन्टसका अग्रपङ्क्तिका फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो शनिबार आफ्नो फुटबल करियरको १००० औं खेलमा पनि गोल गरेका छन् । इटालियन सिरी ‘ए’ अन्तर्गत गयराति एसपीएलविरुद्ध आरामपछि मैदानमा उत्रिएका रोनाल्डोले करियरको एक हजार खेलको कोशेढुङ्गा सुखद तरिकाले पार गरेका छन् । रोनाल्डोको १ गोलमा युभेन्टस दुई एकले पराजित गरे ।…