१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

बेल्जियम क्लब ब्रुगसँग म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

काठमाडौं । युइएफए युरोपा लिगमा म्यानचेस्टर युनाइटेड बेल्जियम क्लब ब्रुगसँग बराबरीमा रोकिएको छ । बेल्जियम क्लब ब्रुगको घरेलु मैदानमा भएको खेलमा युनाइटेड १–१ गोलको बराबरीमा रोकिएको हो । युनाइटेडले ब्रुगको एक गोलको अग्रता उल्ट्याएको हो । घरेलु टोली ब्रुगले खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो । ब्रुगका लागि इमानुयल डेनिसले गोल गरेका थिए ।…