९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

टी-ट्वान्टीमा सन्दीपको ऐतिहासिक एक सय विकेट पुरा

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी-ट्वान्टी क्रिकेटमा १०० विकेट पुरा गरेका छन् । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा सिंगापुरविरुद्ध दुई विकेट लिँदै सन्दीपले १०० विकेट पुरा गरेका हुन् । यससँगै सन्दीपले टी-ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् ।सन्दीपले आफ्नो पहिलो…